उपत्यकाको निषेधाज्ञा आजदेखि केही खुकुलो, बिहान ९ बजेसम्म पसल खोल्न पाइने
काठमाडौँ । आजदेखि काठमाडौँ उपत्यकाको निषेधाज्ञा केही खुकुलो भएको छ । एक हप्तासम्म खाद्यान्नका पसल समेत बन्द गर्ने गरी भएको निषेधाज्ञा गएराति १२ बजेपछि केही खुकुलो बनाउँदै जेठ मसान्तसम्म थपिएको...