नेपालसहितका १६ एसियाली मुलुकलाई खोप उपलब्ध गराउने अमेरिकाको घोषणा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नेपालसहितका १६ एसियाली मुलुकलाई खोप उपलब्ध गराउने अमेरिकाको घोषणा


२० जेष्ठ २०७८, बिहिबार


काठमाडौँ। संयुक्त राज्य अमेरिकाले नेपालसहितका १६ एसियाली मुलुकलाई कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराउने घोषणा गरेको छ ।

गत साता राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी समकक्षी जो बाइडेनलाई पत्राचार गर्दै खोपको लागि विशेष पहल गर्न अनुरोध गरेकी थिइन् ।

 

Tags :
प्रतिक्रिया दिनुहोस