प्रेस काउन्सिलको अध्यक्षमा बालकृष्ण बस्नेत « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रेस काउन्सिलको अध्यक्षमा बालकृष्ण बस्नेत


२० जेष्ठ २०७८, बिहिबार


काठमाडौँ । नेपाल प्रेस काउन्सिलको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त भएका छन् ।

बिहीबार(आज) साँझ बसेको मन्त्रिपरिषद् बैठकले बस्नेतलाई ४ वर्षका लागि काउन्सिलको अध्यक्ष नियुक्त गरेको हो ।

यसअघि काउन्सिलको अध्यक्षमा दुर्गा पौडेल नियुक्त भए पनि सर्वोच्च अदालतले उनको नियुक्तिविरुद्ध अन्तरिम आदेश दिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस