एमाले स्थायी कमिटी बैठक फेरि पनि स्थगित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

एमाले स्थायी कमिटी बैठक फेरि पनि स्थगित


२० जेष्ठ २०७८, बिहिबार


काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि स्थगित भएको छ । आज अपराह्न चार बजे बोलाइएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

बुधबार (हिजो) बोलाइएको बैठक पनि प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तिम समयमा स्थगित गरेका थिए । मंगलबारको बैठकले भने अन्तिम समयसम्म एकताको प्रयास गर्ने निर्णय गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस