स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई दण्डित गर्न अध्यादेश ल्याउने मन्त्रिपरिषद्को निर्णय « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई दण्डित गर्न अध्यादेश ल्याउने मन्त्रिपरिषद्को निर्णय


२० जेष्ठ २०७८, बिहिबार


काठमाडौँ । सरकारले स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामाथि हुने आक्रमणका दोषीमाथि कारबाही गर्न अध्यादेशमार्फत कानुन बनाउने भएको छ ।

आज(बिहीबार) बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सो सम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयको प्रस्तावमा सो अध्यादेश ल्याउने निर्णय भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस