कोभिडपछि यस्ता समस्या देखिए ज्यानै जान सक्छ, विशेषज्ञले दिए यस्ता सुझाव
काठमाडौँ । कोभिडको सङ्क्रमणबाट मुक्त भइसकेपछि पनि स्वास्थ्यमा देखा पर्न सक्ने केही लक्षणहरूलाई बेवास्ता गर्न नहुने चिकित्सकले सुझाव दिएका छन् । कोभिडपछिका लक्षणहरूलाई बेवास्ता गरिएमा ज्यानै जानसक्ने जोखिम रहेको भन्दै...