बागमती प्रदेश लोक सेवा : पाँचौँ तहको लिखित परीक्षाको नतिजा सार्वजनिक (नामावलीसहित) « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

बागमती प्रदेश लोक सेवा : पाँचौँ तहको लिखित परीक्षाको नतिजा सार्वजनिक (नामावलीसहित)


२४ जेष्ठ २०७८, सोमबार


काठमाडौँ । बागमती प्रदेश लोक सेवा आयोगले पाँचौँ तहकाे लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

२०७७ फागुन ८ गते सञ्चालित स्थानीय तहको सहायकस्तर पाँचौँ तहको नतिजा आइतबार सार्वजनिक भएकाे हो ।

प्रथम चरणको लिखित परीक्षामा ५९१८ जना सहभागी भएकोमा ३२४१ जना उत्तीर्ण भएका छन् ।

नामावली

Tags :
प्रतिक्रिया दिनुहोस