प्रधानन्यायाधीश राणा बिरामी, संवैधानिक इजलास स्थगित « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

प्रधानन्यायाधीश राणा बिरामी, संवैधानिक इजलास स्थगित


२४ जेष्ठ २०७८, सोमबार


High Court_Sarbocha adalat

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथि सुनुवाइ हुँदै आएको संवैधानिक इजलास स्थगित भएको छ ।

स्रोतका अनुसार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा बिरामी परेको भन्दै आजको संवैधानिक इजलास स्थगित भएको हो।

प्रधानन्यायाधीश राणाले आफू बिरामी भएको जानकारी गराएपछि आज बस्ने भनिएको संवैधानिक इजलास बस्न नसकेको सर्वोच्चका एक अधिकारीले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस