मन्त्रिपरिषद् बैठक जारी, सचिव बढुवालगायत विषयमा निर्णय हुने
काठमाडौँ । मन्त्रिपरिषद्को नियमित बैठक बसिरहेको छ। बिहीबार(आज) ६ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा डाकिएको बैठकले प्रशासनतर्फ एक सचिवको बढुवालगायत अन्य केही महत्त्वपूर्ण निर्णयहरू गर्दैछ । लोक सेवा आयोगका अध्यक्ष...