२४ घण्टामा १,८७५ जनामा संक्रमण, १,२८६ जना संक्रमणमुक्त « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

२४ घण्टामा १,८७५ जनामा संक्रमण, १,२८६ जना संक्रमणमुक्त


२४ असार २०७८, बिहिबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा १,८७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५,३७४ पीसीआर परीक्षण गर्दा १,२१८ जना र ५,१३० एन्टिजेन परीक्षण गर्दा ६,५७ गरी १,८७५ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २९ जनाको मृत्यु भएको छ भने १,२८६ जना संक्रमणमुक्त भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस