सहायकस्तर चौथोको नतिजा सार्वजनिक « प्रशासन
Logo १२ आश्विन २०७८, मंगलबार
   

सहायकस्तर चौथोको नतिजा सार्वजनिक


२३ असार २०७८, बुधबार


हेटौँडा । प्रदेश लोक सेवा आयोग, बागमती प्रदेशले सहायकस्तर चौथोको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले माघ २१ गते लिएको कृषि, भेटेरिनरी/लाइभ स्टक पोल्ट्री एन्ड डेरी डेभलपमेन्टतर्फ नायव पशु स्वास्थ्य प्राविधिक र नायव पशु सेवा प्राविधिकको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

खुल्ला तथा महिला गरी ५२ जना माग गरिएकोमा ८१ जनाको लिखित परीक्षामा नाम निस्केको छ । लिखित परीक्षामा चार हजार चार सय ५८ जना सहभागी भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस