सेवाकालीन तालिमका लागि २४ जना अधिकृत मनोनयन
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सेवाकालीन तालिमका लागि २४ जना कर्मचारीलाई मनोनयन गरेको छ । प्रशासनिक प्रशिक्षण प्रतिष्ठानबाट असार १३ गतेको पत्र अनुसार मन्त्रालयले सेवाकालीन तालिममा सहभागीताका...