धार्चे गाउँपालिकाका सात कर्मचारीमा कोरोना पुष्टि « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

धार्चे गाउँपालिकाका सात कर्मचारीमा कोरोना पुष्टि


२५ असार २०७८, शुक्रबार


गोरखा । धार्चे गाउँपालिकाका सातजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । योजना अधिकृत, लेखापाल, इन्जिनियर, वडा सचिव, कम्प्युटर अपरेटरसँगै कृषि र पशुका कर्मचारीमा कोरोना पुष्टि भएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामबहादुर अधिकारीले कर्मचारीमा संक्रमण देखिएपछि आइसोलेसनबाटै सेवा दिने व्यवस्था मिलाइएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस