सेवाकालीन तालिमका लागि २४ जना अधिकृत मनोनयन « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

सेवाकालीन तालिमका लागि २४ जना अधिकृत मनोनयन


२६ असार २०७८, शनिबार


काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सेवाकालीन तालिमका लागि २४ जना कर्मचारीलाई मनोनयन गरेको छ ।

प्रशासनिक प्रशिक्षण प्रतिष्ठानबाट असार १३ गतेको पत्र अनुसार मन्त्रालयले सेवाकालीन तालिममा सहभागीताका लागि विभिन्न निकाय र स्थानीय तहमा कार्यरत राजपत्राङ्कित तृतीय श्रेणीका २४ जना अधिकृतलाई मनोनयन गरेको हो ।

प्रतिष्ठानले राजपत्राङ्कित तृतीय श्रेणीका अधिकृत कर्मचारीहरूलाई भर्चुअल माध्यमबाट सेवाकालीन तालिम सञ्चालन गर्ने छ । उक्त तालिममा मन्त्रालयबाट मनोनयन भएका कर्मचारीहरूले सहभागी हुन पाउने छन् ।

मनोनयन भएका अधिकृत कर्मचारीहरु

Tags :
प्रतिक्रिया दिनुहोस