एमाले कार्यदलको बैठक ११ बजे बस्दै « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

एमाले कार्यदलको बैठक ११ बजे बस्दै


२५ असार २०७८, शुक्रबार


काठमाडौँ । आन्तरिक विवाद मिलाउने प्रयासमा नेकपा एमालेको कार्यदल बैठक आज पनि बस्दै छ ।

बैठक बिहान साढे ११ बजे सिंहदरबारमा बस्दै छ ।

आजको उक्त बैठकले सहमतिसहित निष्कर्ष दिने सुवास नेम्वाङले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस