चीनबाट आइपुग्यो ८ लाख डोज खोप नेपाल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

चीनबाट आइपुग्यो ८ लाख डोज खोप नेपाल


२५ असार २०७८, शुक्रबार


काठमाडौँ । सरकारले चिनबाट ल्याएको कोरोनाविरुद्धको आठ लाख डोज खोप नेपाल आइपुगेको छ ।

नेपाल एयरलाइन्सको वाइडबडी जहाजबाट शुक्रबार (आज) बिहान भेरोसेल खोपको आठ लाख डोज नेपाल आइपुगेका हो ।

सरकारले चीनको सिनोफार्म कम्पनीसँग ४० लाख मात्रा खोप खरिदको सम्झौता गरेको थियो । उक्त सम्झौता अनुसार भेरोसेल खोपको पहिलो खेप शुक्रबार बिहान काठमाडौँ अँइपुगेको हो ।

सो खोप ६० वर्ष मुनि उमेर समूहकालाई प्राथमिकताका आधारमा लगाइने भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस