अफगानिस्तानमा रहेका नेपालीको उद्धारका लागि निर्देशन गरिसकेको छु : प्रधानमन्त्री देउवा
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा रहेका नेपालीहरूको उद्धारका लागि आइतबार निर्देशन गरिसकेको जानकारी दिएका छन् । उनले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत अफगानिस्तानमा रहेका नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन...