२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अफगानिस्तानमा थप सङ्कट : काबुल बाहेकका सबै प्रमुख सहर तालिबानको कब्जामा

अ+ अ-

काठमाडौँ । अफगानिस्तानमा काबुल बाहेकका प्रमुख सहरहरू तालिबानले कब्जामा लिइसकेको छ । आइतबार बिहान अफगानिस्तानको पूर्वी सहर जलालाबाद पनि तालिबान लडाकुले कब्जामा लिएको बीबीसीले उल्लेख गरेको छ ।

अब अफगानिस्तानको राजधानी काबुल मात्रै सरकारको नियन्त्रणमा छ । काबुल पनि तालिबान लडाकुले कब्जाका लागि प्रयास गरिरहेका छन् । तालिबान लडाकु काबुलबाट झन्डै ११ किलोमिटरको दुरीमा रहेको बताइएको छ ।

शनिवार थप दुई प्रमुख सहर कब्जामा लिन सफल भएको तालिबानले आइतबार बिहान जलालाबाद पनि नियन्त्रणमा लिएको बताइएको छ । शनिवार उत्तरी सहर मजार–ए–शरिफमाथि कब्जा जमाएको थियो ।

अफगानिस्तानको सेनाले विफलता प्राप्त गरेसँगै राष्ट्रपति अशरफ गनीमाथि राजीनामा गर्न दबाब बढिरहेको छ ।