२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतले ७५ औँ स्वतन्त्रता दिवस मनाउँदै, मोदीले लालकिल्लाबाट देशवासीका नाममा सम्बोधन गर्ने

अ+ अ-

काठमाडौँ । भारतले आज ७५ औँ स्वतन्त्रता दिवस मनाउँदै छ । अङ्ग्रेजको शासनबाट भारत स्वतन्त्र भएको आज ७५ वर्ष पूरा भएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार(आज) बिहानै ट्विटरमार्फत स्वतन्त्रता दिवसको बधाई दिँदै स्वतन्त्रताको अमृत महोत्सवले यो वर्ष देशवासीमा नयाँ ऊर्जा र नवचेतनाको सञ्चार होस् भन्ने कामनासमेत गरेका छन् ।

प्रधानमन्त्री मोदीले बिहानै राजघाटस्थित महात्मा गान्धीको समाधिमा फूल चढाएर परिक्रमा गरेका छन् ।

आजै उनले लालकिल्लामा आयोजना हुने समारोहमा सहभागी भई देशवासीको नाममा सम्बोधन पनि गर्नेछन् ।

आज पहिलो पटक एयरफोर्सको हेलिकप्टरले फूल बर्साउने कार्यक्रम पनि रहेको बताइएको छ । ओलम्पिक पदक विजेता खेलाडी पनि त्यहाँ उपस्थित हुने बताइएको छ ।