प्रतिनिधि सभामा आज दुई विधेयक प्रस्तुत हुने « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

प्रतिनिधि सभामा आज दुई विधेयक प्रस्तुत हुने


३२ श्रावण २०७८, सोमबार


काठमाडौँ । आज बस्ने प्रतिनिधि सभाको बैठकमा दुई विधेयक प्रस्तुत हुने कार्यसूची रहेको छ । आज दिउँसो १ बजे बस्ने बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएका ‘रेल्वे विधेयक २०७६’ र ‘प्रत्यायन(एक्रिडिटेशन)विधेयक २०७६’ प्रस्तुत हुने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस