अख्तियारद्धारा एक करोड ३ लाख भ्रष्टाचार गरेको आरोपमा असई विरुद्ध मुद्दा दायर « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

अख्तियारद्धारा एक करोड ३ लाख भ्रष्टाचार गरेको आरोपमा असई विरुद्ध मुद्दा दायर


३१ श्रावण २०७८, आइतबार


काठमाडौँ । नेपाल प्रहरीको मुख्यालयमा नै सञ्चालित पेट्रोल पम्पमा अनियमितता पाइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार भएको आरोपमा एक असई विरुद्ध एक करोड ३ लाख रुपैंयाको भ्रष्टाचार मुद्दा समेत दायर गरेको छ ।

अख्तियारको अनुसार असई दिलीप कार्कीले प्रहरी पेट्रोल पम्पमा उक्त रकम हिनामिना गरेका हुन् । प्रहरीको कल्याणकारी कोषले उक्त पेट्रोल पम्प सञ्चालन गरेको हो।

Tags :
प्रतिक्रिया दिनुहोस