छिरिङ शेर्पा र सरोज प्रजाको जोडी डान्सिङ स्टार्स नेपालको उपाधि जित्न सफल
काठमाडौँ । टेलिभिजन रियालिटी शो डान्सिङ स्टार्स नेपालको उपाधि छिरिङ शेर्पा र सरोज प्रजाको जोडीले जितेको छ । शुक्रबार राति सम्पन्न ग्रान्ड फिनालेमा उपाधिसँगै यो जोडीले १५ लाख रुपैयाँ पुरस्कार...