गायक तथा सर्जक मल्लको ‘छेउमै म छु नि’ सार्वजनिक (भिडियो) « प्रशासन
Logo ९ जेष्ठ २०७९, सोमबार
   

गायक तथा सर्जक मल्लको ‘छेउमै म छु नि’ सार्वजनिक (भिडियो)


२६ बैशाख २०७९, सोमबार


काठमाडौँ। गायक तथा सर्जक नरेन्द्र मल्लको ‘छेउमै म छु नि’ बोलको गीत सार्वजनिक भएको छ। प्रतिस्पर्धी गीत सङ्गीतको बजारमा एस थ्री के ईन्टरटेनमेन्टको आधिकारिक युटुव च्यानलबाट म्युजिक भिडियो सार्वजनिक गरिएको हो।

गायक मल्लको लय, शब्द तथा स्वर रहेको गीतमा सुनिता बुढा, बिरेन महता, सपना सुनारले साथ दिएको छन् ।

सृजन बरालको निर्देशनमा रहेको म्युजिक भिडियोमा सतिस अधिकारी, अञ्जु निरौला र चर्चित हाँस्य कलाकार हेमराज अधिकारीले अभिनय गरेका छन्।

भिडियो हेर्नुहोस !

Tags :
प्रतिक्रिया दिनुहोस