सिक्किम सरकारद्वारा ‘कबड्डी ४’को प्रदर्शनमा रोक « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

सिक्किम सरकारद्वारा ‘कबड्डी ४’को प्रदर्शनमा रोक


३१ जेष्ठ २०७९, मंगलबार


काठमाडौँ । भारतको सिक्किम सरकारले नेपाली फिल्म ‘कबड्डी ४’को प्रदर्शनमा रोक लगाएको छ ।

सिक्किमका जनता र विभिन्न संघसंस्था र संगठनहरूको भावनालाई ध्यानमा राख्दै कबड्डी ४ रिलिजमा प्रतिबन्ध लगाउने सिक्किम सरकारले निर्णय गरेको हो ।

सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले सिक्किमका जनता र विभिन्न संघसंस्था र संगठनहरूको भावनालाई ध्यानमा राख्दै राज्य सरकारले विवादलाई स्वीकार्य रूपमा समाधान नभएसम्म राज्यमा कबड्डी ४ रिलिजमा प्रतिबन्ध लगाउने निर्णय गरेको बताएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस