२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चलचित्र सङ्घको अध्यक्षमा वीरेन्द्रनारायण श्रेष्ठ निर्वाचित

अ+ अ-

काठमाडौँ । प्रदर्शकहरूको छाता संस्था नेपाल चलचित्र सङ्घको अध्यक्षमा वीरेन्द्रनारायण श्रेष्ठ निर्वाचित भएका छन् । शनिबार राजधानीमा सम्पन्न सङ्घको ४७ औँ वार्षिक साधारणसभाले श्रेष्ठलाई नेतृत्वमा चयन गरेको हो ।

नारायणगढको जलमा सिनेमा हल, परासीस्थित बिस्कुट र पेपर मिल उद्योगका सञ्चालक समेत रहेका श्रेष्ठले आगामी तीन वर्ष सङ्घको नेतृत्व सम्हाल्नेछन् ।

श्रेष्ठले फिल्मसम्बद्ध सङ्घसंस्थालाई एकजुट बनाएर लैजानु र कोभिड महामारीबाट प्रभावित हलको राहतमा काम गर्ने आफ्ना एजेन्डा रहेको बताए ।

सङ्घको विधानअनुसार निर्वाचित अध्यक्षले कार्यकारीसहितका अन्य पदहरू आफैँ नियुक्त गर्नेछन् । सोमबार अन्य पदहरू नियुक्त गर्ने अध्यक्ष श्रेष्ठको तयारी छ । स्रोतका अनुसार महासचिवमा नरेन्द्र महर्जनलाई नियुक्त गर्ने उनको मनस्थिति छ ।

नेपालमा १३० भन्दा धेरै सिनेमा हल छन् ।