चलचित्र विकास बोर्ड अध्यक्षका लागि दरखास्त आह्वान « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

चलचित्र विकास बोर्ड अध्यक्षका लागि दरखास्त आह्वान


५ असार २०७९, आइतबार


काठमाडौँ । चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आइतबार सूचना प्रकाशित गर्दै आवेदन माग गरेको हो ।

“चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्तिका लागि सिफारिस गर्नुपर्ने भएकोले देहायको योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त पेस गर्न यो सूचना प्रकाशित गरिएको छ  । थप जानकारीका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको संस्थान समन्वय शाखामा सम्पर्क गर्न सकिनेछ,” सूचनामा भनिएको छ ।

सूचना !

Tags :
प्रतिक्रिया दिनुहोस