लोक सेवाको स्थानीय तहको विवाद आइतबार सुनुवाइ हुने
काठमाडौं । सर्वोच्च अदालतमा दायर गरिएका लोक सेवा आयोगको स्थानीय तहको विज्ञापनसम्बन्धी विवादमा पुनः आइतबार सुनुवाइ हुने भएको छ । न्यायाधीशद्वय हरिकृष्ण कार्की र डा.ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासमा आज सुनुवाइ...