राष्ट्रको मूलप्रवाहमा समावेशीकरण
समावेशीकरणको परिभाषा गर्दै सम्पूर्ण नेपालीलाई राष्ट्रको मूलधारमा ल्याउन के कस्ता उपाय राष्ट्रले अवलम्बन गर्नुपर्ला ? आफ्नो विचार व्यक्त गर्नुहोस् । (५+१०) १. बिषयप्रवेश कुनै पनि राष्ट्रको दायित्व त्यहाँका पिछडिएका वर्ग...