स्थानीय तह शिक्षा अधिकृतको नतिजा प्रकाशन सुरु « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

स्थानीय तह शिक्षा अधिकृतको नतिजा प्रकाशन सुरु


१५ पुस २०७६, मंगलबार


मर्यादाक्रम सच्याऊ: लोक सेवा आयोग

काठमाडौं । लोक सेवा आयोगले स्थानीय तह छैठौं शिक्षा अधिकृतको नतिजा प्रकाशन गर्न सुरु गरेको छ ।

आयोगले गत भाद्र १८ गते लिएको शिक्षा सेवा छैठौँ तहको नतिजा प्रकाशन सुरु गरेको हो ।

आइतबार धनकुटा केन्द्रको नतिजा प्रकाशित गरेसँगै तीनवटा केन्द्रको नतिजा प्रकाशित भइसकेको छ । हालसम्म धनकुटा, खोटाङ र इलाम केन्द्रको परीक्षाफल प्रकाशित भएको छ ।

यस अघि आयोगले स्थानीय तह प्रशासन, इन्जिनियर, विविध सेवा लगायतका छैठौं, पाचौं तथा चौथो तहको परीक्षाफल प्रकाशित गरिसकेको छ ।

नतिजा :

धनकुटा :

खोटाङ

इलाम

 

Tags :
प्रतिक्रिया दिनुहोस