कर्मचारी समायोजनका जटिलता र स्वार्थप्रेरित प्रस्तावित संघीय निजामती सेवा ऐन
संविधान जारी भएसँगै नेपालको राजनीतिक तथा प्रशासनिक पुनर्संरचनाको आधार संघीय शासन प्रणालीले तय गर्यो । संघीय शासन प्रणालीले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाले सिर्जना गरेका सबै प्रकारका विभेद र उत्पीडनको...