स्थानीय तहका कर्मचारीको ‘सरुवा’का लागि केही दिनभित्रै निवेदन माग गर्दैछौँ-मन्त्री ठगुन्ना
स्थानीय तहका कर्मचारीको ‘सरुवा’ पुनः सुचारु हुने भएको छ । केही दिनअघि मन्त्री स्तरीय निर्णयबाट बन्द गरेको सरुवा सामान्य प्रशासन मन्त्री स्तरीय निर्णय गरेरै फेरी सुरु गरिन लागेको हो ।...