२६ कार्तिक २०७८, शुक्रबार
बेथितिको अखडा बन्दै उपत्यका विकास प्राधिकरण
काठमाडौँ । अनामनगरस्थित भव्य महलमा केन्द्रीय कार्यालय रही उपत्यकाका तीन जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरमा जिल्ला आयुक्तको कार्यालय रहेको काठमाडौँ उपत्यका विकास प्राधिकरण सेवा प्रवाहमा मात्रै होइन, कर्मचारी व्यवस्थापनमै बेथितिको...