उपसचिव लिखित परीक्षाको नतिजा आयो(नामावलीसहित) « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

उपसचिव लिखित परीक्षाको नतिजा आयो(नामावलीसहित)


१४ कार्तिक २०७८, आइतबार


काठमाडौँ । लोक सेवा आयोगले आन्तरिक प्रतिस्पर्धा(आ.प्र) तर्फ उप-सचिव पदका लागि लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । 
आयोगले आइतबार सामान्य प्रशासन, परराष्ट्र, राजश्व, लेखा, लेखापरीक्ष संघीय संसद सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीको उपसचिव पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो । 

Tags :
प्रतिक्रिया दिनुहोस