भक्तपुर अस्पतालद्वारा करारमा कर्मचारी माग « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

भक्तपुर अस्पतालद्वारा करारमा कर्मचारी माग


६ कार्तिक २०७८, शनिबार


भक्तपुर । भक्तपुर अस्पतालमा स्वास्थ्यका कर्मचारी माग गरिएको छ । 

अस्पतालले चौथोदेखि नवौँ तहसम्मका स्वास्थ्यकर्मीहरू माग गरेको हो । 

जनरल फिजिसियन, चेष्ट फिजिसियन, एनेस्थेसियोलोजिष्ट, जनरल प्याथोलोजी, आइटी अफिसर, माइक्रोबायोलोजिष्ट, अप्थाल्मोलोजी असिष्टेन्स र पलम्बर गरी २४ जना कर्मचारी मागेको हो । 

Tags :
प्रतिक्रिया दिनुहोस