सहसचिव खुल्ला परीक्षाको अन्तिम नतिजा सार्वजनिक « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सहसचिव खुल्ला परीक्षाको अन्तिम नतिजा सार्वजनिक


१२ कार्तिक २०७८, शुक्रबार


काठमाडौँ । लोक सेवा आयोगले सहसचिवको अन्तिम नतिजा सार्वजनिक गरेको छ । 

आयोगले शुक्रवार कार्तिक ७ देखि ९ गतेसम्म सञ्चालन भएको प्रशासन सेवा, परराष्ट्र र न्याय सेवाको खुला, मधेसी र आदिवासी जनजातितर्फको नतिजा प्रकाशित गरेको हो । 

हेर्नुहास् नामावली

Tags :
प्रतिक्रिया दिनुहोस