नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासन दर १५ प्रतिशत वृद्धि « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासन दर १५ प्रतिशत वृद्धि


८ कार्तिक २०७८, सोमबार


काठमाडौँ । । सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासनको दर रेटमा १५ प्रतिशत वृद्धि गरेको छ ।

आज(सोमबार) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारको प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस