मन्त्रिपरिषद् बैठक केही बेरमा बस्दै
काठमाडौँ। मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । बैठक अहिले ९ बजे सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्न लागेको हो । बैठकमा सरकारका कामकारबाहीका साथै मन्त्रालयगत नियमित एजेण्डमा छलफल हुने बताइएको...