मन्त्रिपरिषद् बैठक केही बेरमा बस्दै « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

मन्त्रिपरिषद् बैठक केही बेरमा बस्दै


२४ चैत्र २०७९, शुक्रबार


काठमाडौँ। मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । बैठक अहिले ९ बजे सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्न लागेको हो । 

बैठकमा सरकारका कामकारबाहीका साथै मन्त्रालयगत नियमित एजेण्डमा छलफल हुने बताइएको छ । साथै केही प्रशासनिक निर्णय हुनसक्ने आकलन पनि सचिवालयको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस