परराष्ट्र सचिव पौड्याल उडे चीन  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

परराष्ट्र सचिव पौड्याल उडे चीन 


२१ चैत्र २०७९, मंगलबार


काठमाडौँ । परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल चीन उडेका छन् । नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको १५ औँ बैठकमा भाग लिन उनी चाइना साउर्दन एयरलाइन्सको उडानमा मङ्गलवार(आज) साँझ त्यसतर्फ लागेका हुन् । 

सहसचिव लोकबहादुर थापासमेत रहेको टोलीमा बेइजिङस्थित नेपाली राजदूत र कर्मचारीसमेत गरी सात जना रहने जनाइएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस