प्रधानमन्त्री रोजगार कार्यक्रम : जीवन निर्वाह गर्न सहज, निरन्तरता हुनेमा आशावादी
बर्दिया । कोरोनाको महामारी यत्रतत्र चलिरहेको थियो । शहर बजारदेखि गाउँघरसम्म यसले निकै प्रभावित पारेको थियो । शहर बजारका मानिसलाई त दैनिक जीवन गुजारा गर्न कठिन भइरहेका बेला त्यसले गाउँका...