चरम ‘बदमासी’ भेटिएको भन्दै डीडीसीका महाप्रबन्धक मन्त्रालय तानिए, छानबिन गरिँदै
काठमाडौँ । चरम ‘बदमासी’ गरेको भेटिएको भन्दै दुग्ध विकास संस्थान(डीडीसी) का महाप्रबन्धक सञ्जीव झा मन्त्रालय तानिएका छन् । किसानको पैशा नतिर्नेदेखि संस्थालाई करोडौँ घाटामा पुर्याएको र ‘बदमासी’को शृङ्खला जारी नै...