सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प


१५ पुस २०८०, आइतबार


काठमाडौँ । सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

आइतबार राती १० बजेर २१ मिनेट जाँदा सिन्धुपाल्चोकको लिसटिकोट केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

थप विवरण आउन बाँकी छ । 

Tags :
प्रतिक्रिया दिनुहोस