८८३८ जना अनमीको वरिष्ठता सूची सार्वजनिक(नामावलीसहित)
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अनमी चार, पाँच र छ तहको वरिष्ठता सूची सार्वजनिक गरेको छ । मन्त्रालयले समायोजन प्रयोजनका लागि निजामती किताबखानाकाबाट प्राप्त कर्मचारी विवरणमा आधारीत ८८३८...