विवादित खानेपानी सचिव ठाकुरको सरुवा « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

विवादित खानेपानी सचिव ठाकुरको सरुवा


प्रशासन विशेष ब्युरो

७ फाल्गुन २०७५, मंगलबार


सचिव

काठमाडौँ । सरकारले खानेपानी खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरलाई सरुवा गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विवादित सचिव ठाकुरलाई सरुवा गर्ने निर्णय गरेको हो । उनको ठाउँमा केही महिना अघि सहरी विकास मन्त्रालयबाट प्रधानमन्त्री कार्यालय तानिएका दीपेन्द्रनाथ शर्मालाई पठाइने स्रोतले बतायो ।

मन्त्रिपरिषदबाट बिदा स्वीकृत नै नगरी बेलायत जानेदेखि मेलम्चीको ठेक्का तोड्नेसम्मका विवादमा मुछिएका ठाकुरकै कारण मेलम्चीको ठेक्का तोडिएको स्रोतको भनाई छ ।

Tags :
प्रतिक्रिया दिनुहोस