प्रशासन सेवाका नायव सुब्बाहरुको समायोजन(नामावलीसहित) « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रशासन सेवाका नायव सुब्बाहरुको समायोजन(नामावलीसहित)


प्रशासन विशेष ब्युरो

६ फाल्गुन २०७५, सोमबार


समायोजन

काठमाडौँ । प्रशासन सेवाका तर्फ ५ हजार ८ सय २ जना नायव सुब्बा(नासु)को समायोजन सूची प्रकाशन भएको छ ।

सोमबार गरिएको निर्णय अनुशार नेपाल प्रशासन/सामान्य प्रशासनतर्फ तीन हजार ३ सय १० जनाले सङ्घ, एक हजार एक सय ५९ जनाले प्रदेश र एक हजार तीन सय ३३ जनाले स्थानीय तह रोजेका रोजेका छन् ।

हेर्नुहोस् नामावली

र यो पनि,

११ हजार ८३ जना सुब्बा, खरिदारको समायोजन सूची सार्वजनिक

Tags :
प्रतिक्रिया दिनुहोस