वायुसेवा निगममा जागिरको अवसर : पाईलटदेखि पेन्टरसम्म माग « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

वायुसेवा निगममा जागिरको अवसर : पाईलटदेखि पेन्टरसम्म माग


प्रशासन विशेष ब्युरो

१० फाल्गुन २०७५, शुक्रबार


नेपाल वायुसेवा निगम

काठमाडोँ । नेपाल वायुसेवा निगममा सयौँ कर्मचारीको माग भएको छ ।

लोक सेवा आयोगबाट खुल्ला प्रतियोगिताद्वारा स्थायीरुपले पूर्ति गरिने सिनियर क्याप्टेनदेखि ग्राउण्ड इक्युप्मेन्ट अपरेटरसम्मका रिक्त पदका लागि निगमले शुक्रबार खुला विज्ञापन आह्वान गरेको हो ।

निगमले दरखास्तका लागि आह्वान गर्दै फागुन १० गतेबाट २१ दिनको म्याद दिएको छ ।

हेर्नुहोस् सूचना

प्रतिक्रिया दिनुहोस