वनका उपसचिवको समायोजन विवरण सार्वजनिक « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

वनका उपसचिवको समायोजन विवरण सार्वजनिक


प्रशासन विशेष ब्युरो

७ फाल्गुन २०७५, मंगलबार


समायोजन

काठमाडौँ । सरकारले वन सेवा अन्तर्गत विभिन्न समूहका उपसचिवहरूको समायोजन विवरण सार्वजनिक गरेको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बन सेवा अन्तर्गतका जल तथा भू संरक्षण समूह, फरेष्ट रिसर्च, बोटानी समूह, नेशनल पार्क एण्ड वाईल्ड लाइफ र जनरल फरेष्ट्री समूहका अधिकृत स्तर दसौँ तथा राजपत्रांकित द्वितीय श्रेणीको समायोजन सूची सार्वजनिक गरेको हो ।

हेर्नुहोस् समायोजन विवरण

वन सेवा जल तथा भूसंरक्षण समूहकाे विवरण

 

वन सेवा फरेष्ट रिसर्च समूहको विवरण

वन सेवा वोटानी समूहकाे विवरण

नेसनल पार्क एण्ड वाईल्ड लाईफ समूहकाे विवरण

जनरल फरेष्टी समूहकाे विवरण

Tags :
प्रतिक्रिया दिनुहोस