जिल्ला न्यायाधीशलाई नगरपालिकामा समायोजन ! « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

जिल्ला न्यायाधीशलाई नगरपालिकामा समायोजन !


प्रशासन विशेष ब्युरो

६ फाल्गुन २०७५, सोमबार


कर्मचारी समायोजन

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जिल्ला न्यायाधीशलाई गरुडा नगरपालिकामा समायोजन गरेको सार्वजनिक भएको छ ।

कर्मचारी समायोजन सम्बन्धी आधिकारिक सरकारी पोर्टल समायोजन डट जीओभी डट एनपीमा कर्मचारी सङ्केत नम्बर २०३६३२ रहेका अधिकृत स्तर आठौँका नन्दिकिशोर प्रसाद यादवको हालको पदमा जिल्ला न्यायाधीश रहेको र उनलाई गरुडा नगरपालिकामा समायोजन गरिएको उल्लेख छ ।

हेर्नुहोस्

कर्मचारी समायोजन

 

 

प्रतिक्रिया दिनुहोस