कमलपोखरीमा बम भेटियो « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

कमलपोखरीमा बम भेटियो


प्रशासन विशेष ब्युरो

१० फाल्गुन २०७५, शुक्रबार


काठमाडौँ । राजधानीको कमलपोखरीमा बम फेला परेको छ।

ललितपुरको भैंसेपाटीस्थित एनसेल कार्यालय अगाडि बम विस्फोट भएलगत्तै कमलपोखरीको सिटी सेन्टर अगाडी रहेको आँगन रेष्टुरेण्टको बाहिरी भागमा बम फेला परेको हो।

प्रहरी अधिकारीका अनुशार सेनाको बम डिस्पोजल टोलीले घटनास्थललाई नियन्त्रणमा लिएर डिस्पोजको प्रयास गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस