सीमामा रोकिएका नेपालीबारे सर्वोच्चद्वारा अन्तरिम आदेश अस्वीकार
काठमाडौँ । भारतबाट नेपाल फर्किन खोज्ने महाकालीपारी अलपत्र परेका नेपाली नागरिकहरुको हकमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्विकार गरेको छ । न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश दिन...